बीमा कम्पनीविरुद्ध बीमा प्राधिकरणमा उजुरी गर्न पाइने, शंका लागे बीमा प्राधिकरणले छानविन गर्ने

३१ भाद्र २०७९, शुक्रबार २०:३३

काठमाडौं । नयाँ बनेको बीमा विधेयकले बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण मात्रै गर्दैन अब बीमा कम्पनीहरुमाथि शंकाकै भरमा पनि छानविनको दायरामा ल्याउन सक्ने भएको छ ।

राष्ट्रियसभामा बीमा ऐनमाथि संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ । राष्ट्रियसभाबाट पारित बीमा ऐन २०७५ को दफा ९८ को उपदफा २ मा कुनै पनि बीमक कम्पनीविरुद्धमा उजुरी परेमा वा बीमा प्राधिकरणलाई शंका लागेमा बीमक कम्पनीमाथि छानविन गर्न सक्ने व्यवस्था थप गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*