अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने, राष्ट्रिय सभाले गर्यो संसोधन

३१ भाद्र २०७९, शुक्रबार १९:५०

काठमाडौं । अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न पाउने भएका छन् । राष्ट्रिय सभाले स्वीकृत गरेको संसोधित बीमा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकले इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने प्रस्ताव आज प्रतिनिधि सभाले संसोधन गरेको हो ।

समितिले बीमा विधेयक चाँडै कार्यान्वयनमा ल्याउने जानकारी दिएको छ । विधेयक कार्यान्वयनमा आएपछि बीमा समिति प्राधिकरण बन्ने छ । बीमा समिति प्राधिकरण बनेसँगै यो व्यवस्था लागु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*