यसपाली दशैंको टिकाको साइत बिहान ११ः५१ बजे

३१ भाद्र २०७९, शुक्रबार १७:२७

काठमाडौं । नेपाल पञ्चाङ्ग समितिले यसपालीको दशैंको टिकाको साइत निकालेको छ । समितिका अनुसार साइत असोज १९ गते बुधबार ११ः५१ बजे उत्तम रहेको छ ।

असोज १९ गते बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ टीका लगाउन शुभ रहेको समितिले जनाएको छ । त्यो दिन दिनभरी टीका ग्रहण गर्दा उपर्युक्त हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*