यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
३१ भाद्र २०७९, शुक्रबार १३:१०
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १४।१० अंकले घटेर १९१० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै मिर्मिरे माइक्रोफाइनान्सको ५।५९ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।
त्यस्तै, रिभर फल्स पावर लिमिटेडको ५।३१, अप्पर सोलु हाइड्रोपावरको ५।३०, ग्रिन डेभलपमेन्ट बैंकको ४।९ र एनएमबि ५० को ३।८७ प्रतिशतले शेयर मूल्य घटेको छ ।