सानिमा लाइफद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२९ भाद्र २०७९, बुधबार १६:०७

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका बीमित रामदेव नाउको असामायिक निधन भएपश्चात् कम्पनीले उनकी श्रीमति रेशमा नाउलाई बीमा दाबी वापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*