ब्रिटिस कलेजको दिक्षान्त समारोह सम्पन्न

२४ भाद्र २०७९, शुक्रबार १८:०५

काठमाडौं । ब्रिटिस कलेजले दिक्षान्त समारोह २०२२ सम्पन्न गरेको छ । कलेजले आज हायात रिजेन्सी, बौद्धमा कलेजबाट ग्रयाजुयेड भएकालाई प्रमाणपत्र वितरणसहित उक्त समारोह सम्पन्न गरेको हो ।

उक्त समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन कंडेल, कार्यकारी प्रिन्सिपल प्रोफेसर म्यारी बाइसप सहित ग्रयाजुयेड भएका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*