यस्तो छ आजको विदेशी विनिमयदर
२३ भाद्र २०७९, बिहीबार ११:०५
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ५५ पैसामा र विक्रीदर १२८ रुपैयाँ १५ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२६ रुपैयाँ ३५ मा खरिद भईरहेको छ भने १२६ रुपैयाँ ९५ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४६ रुपैयाँ २६ पैसामा खरिद र १४६ रुपैयाँ ९४ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,