नेप्से ओरालो लाग्दा पनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२२ भाद्र २०७९, बुधबार १५:०६
काठमाडौं । नेप्से ओरालो लाग्दा ४६ कम्पनीको शेयरमा सुधार देखिएको छ। आज सनराईज म्युचुअल फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् ।म्युचुअल फण्डको मूल्य ७ रुपैयाँ ७२ पैसाले बढेको छ।
त्यस्तै, अपर हावाखोला, लक्ष्मी उन्नती कोष, सानिमा लार्ज क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन म्युचुअल फण्ड १, एनआईबिएल प्रगती फण्ड, लक्ष्मी इक्विटी फण्ड, समलिङ पावर र इन्फििनटी लmघुवित्तका शेयरधनीले कमाएका छन् ।