गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त

२१ भाद्र २०७९, मंगलवार १०:४३

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् ।

यसअघि सो पदमा रहेका गौरव बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक समितिको संचालक सदस्यमा मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएकोमा भदौ २० गते बसेको बैठकले उनको राजिनामा भदौ २१ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

साथै रिक्त हुन गरेको संचालक समितिको अध्यक्ष पदमा भदौ २१ गतेदेखि नै लागू हुनेगरी संस्थापक संचालक राईलाई सर्वसम्मत निर्णयले चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*