जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

१९ भाद्र २०७९, आईतवार १६:१७

काठमाडौं । बालबालिका को भबिष्य को चिन्ता हरेक बाबु आमा को रहन्छ । बिशेष अवसर पारेर आज भोली बिमा गर्ने चलन बड्दो छ ।यसै क्रममा कागेश्वरी मनोहरा नगरपालिका ८ निवासी रेशमलाल श्रेष्ठले आफ्नो छोरा राजु श्रेष्ठ लाई छोरा को जन्मदिन को अवसर मा सिटिजन लाईफ चाबहिल शाखा बाट जारी सिटिजन जिबन सारथी योजना को बिमा पोलिसी उपहार दिएको छ।

श्रेष्ठले छोरा को सुनिस्शित भबिष्य को खातिर जन्मदिन को अवसर पारेर १० लाख रुपैयाको सिटिजन जिबन सारथी योजना बिमा पोलिसी उपहार प्रदान गरेका हुन् ।
७० बर्ष पस्चात पेन्सन सुबिधा समेत रहेको यो पोलिसी सर्बाधिक सुबिधा सहित को पोलिसी रहेको छ ,४ वटा अतिरिक्त् सुबिधा सहित को जिबन सारथी योजना बिमा अबधि समाप्ती मा बिमाकं रकम र बोनस रकम एकमुस्ट पाइने उक्त कार्यक्रम मा उपस्थित चाबहिल शाखा प्रमुख दिपक बस्याल ले जानकारी गराएका थिए ।

थोरै थोरै रकम जम्मा गरेर हुने एकमुस्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको माध्यम ले बचत सङ्ग सङ्गै आफ्नो जिबन मा आइपर्ने जोखिम समेत बहन गर्ने भएकाले जिबन सारथी योजना छनोट गरेका बुवा रेशम लाल श्रेष्ठले जनाउनु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*