नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर प्रत्याभूति गर्ने

१९ भाद्र २०७९, आईतवार १०:०६

काठमाडौं। नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्।

घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयरको परल मुल्यमा १ सय रुपैँयामा प्रिमियम बापत ३ सय ३५ रुपैँया थप गरी प्रति कित्ता ४ सय ३५ रुपैँयाको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैँयाको शेयरको प्रत्याभुति हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*