रिलायवल नेपाल लाइफको गैडाकोट शाखा उद्घाटन

१५ भाद्र २०७९, बुधबार २२:०७

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि गैडाकोट शाखको गैडाकोट नगरपालिका का नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख अतिथ्यतामा समुद्घाटन भएको छ ।

 

कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारी , अध्यक्षता कम्पनिका चितवन रिजन प्रमुख राजेन्द्र पौडेल , विशेष अतिथि नेपाल प्रथम गंगा रायमाझि , प्रथम एम डि आरटि धर्मेन्द्र जंग रायमाझि , MDRT प्रकाश थापा मगर , करोडपति एजेन्सि म्यानेजर तारामाया कुमाल लगायत रहनु भएको थियो कार्यक्रमको सन्चालन शाखा प्रमुख नारायण पौडेल र स्वागत मन्तव्य कर्मचारि सन्जु वानियाले गर्नु भएको थियो । कार्यक्रम मा उद्घको दिनमा नै विमा पोलिसि लिने अनिता थापा मगर , सविन भट्टराइ , लक्षिमा कडेल , कृष्ण पौडेल लगायत १२ जनालाइ विशेष सम्मान गरिएको थियो ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि मदनभक्त अधिकारी ले रिलायबल सग सगै कार्य गर्ने र यो फुलाउने फलाउने गैडाकोट बासिको समेत भएको ले आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । कार्यक्रम मा अन्य कम्पनि बाट रिलायबलमा आई एजेन्सि म्यानेजर बन्ने विभिन्न सात जना व्यक्तित्व लाइ सम्मान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*