बीमा समितिकाे पत्रकार सम्मेलन सुरू
१३ भाद्र २०७९, सोमबार १८:०९
काठमाडाैं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिकाे पत्रकार सम्मेलन सुरू भएकाे छ ।
काठमाडाैंकाे रवि भवनस्थित हाेटल क्राउन इम्पेरियलमा समसमयिक विषयमा पत्रकार सम्मेलन गरेकाे हाे । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजु रमण पाैडेलले जवाफ दिनेछन् ।