नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकमा अनिता रायमाझी टण्डन नियुक्त

९ भाद्र २०७९, बिहीबार ११:४९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ संचालकका रुपमा अनिता रायमाझी टण्डनलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैठकले टण्डनलाई स्वतन्त्र विज्ञ संचालकमा चयन गरी आगामी भदौ ३० गते हुने सातौ वार्षिक साधारण सभाबाट अनुमोदनको लागि प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*