प्राइम लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

६ भाद्र २०७९, सोमबार १०:५६

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण भएको छ ।

कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाडौंबाट भइआएको सम्पूर्ण जीवन बीमा सम्बन्धी कार्यहरु भदौ ६ गतेदेखि मनकामना मार्ग (नागपोखरीबाट हात्तिसारतर्फ जाने सडक) स्थित कम्पनीको कर्पोरेट भवनबाट हुने गरी प्रधान कार्यालय स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ ।

सोपश्चात अब प्रधान कार्यालयबाट हुने सम्पूर्ण कार्यहरु कम्पनीको कर्पोरेट कार्यालय हात्तीसारबाट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*