नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

३ भाद्र २०७९, शुक्रबार ११:०६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम एक वा दुई वर्षे मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

क र ख वर्गका बैंकहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको तोकेको कोटेशन सम्बन्धी फाराम भरी सात दिनभित्र कम्पनीको कार्यालय समयमा गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*