केएनपी नेरोल्याकको ‘पर्व सँगै रङ्गमा दङ्ग’ चाडपर्व अफर

३१ श्रावण २०७९, मंगलवार १७:२२

काठमाडौं । केएनपी नेरोल्याक प्राईभेट लिमिटेडले आफ्ना ग्राहकको लागि चाडपर्व अफर ल्याएको छ ।

कम्पनीले उक्त योजना अनुसार ग्राहकले ७५ हजार सम्मको खरिद गरेबापत मान्य हुने छ । जुन इम्प्रेशन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्युटी गोल्ड बाशोबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिने छ ।

उक्त चाडपर्वमा ग्राहकहरुले केएनपी नेरोल्याक बाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्नसक्ने भएका छन् । कम्पनीले माथि उल्लेखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्राण्डेड ट्राभल ब्याग उपलब्ध गराउदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।

केएनपी नेरोल्याकले केही बर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको छ । कम्पनीले हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्पर प्रदान गर्दै आएको जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*