अर्थ समितिको प्रतिवेदन सहित बीमा विद्येयक संसदमा प्रस्तुत हुदै, संसदमा छलफल हुँदै
२९ श्रावण २०७९, आईतवार १२:५३
काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन पेश गरेका छन् । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयक २०७५ को बीमा विधेयक छलफल सुरु भएको छ।
बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको बिषयमा आज संसदमा छलफल हुँदैछ ।