अजोड इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ताको तालिम दिने

२३ श्रावण २०७९, सोमबार १३:०६

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम अनलाइन मार्फत सञ्चालन गर्न लागेको हो ।
इन्स्योरेन्सले भदौ ८ देखि १० गतेसम्म उक्त तालिम दिन लागेको हो । तालिममा सहभागि हुन चाहाने इच्छुक व्यक्तिले कम्पनीमा सम्पर्क गर्न सक्नेछन् ।

No description available.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*