सगरमाथा इन्स्योरेन्सले चारदिने बीमा अभिकर्ताको तालिम दिने

२२ श्रावण २०७९, आईतवार १२:०२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको तालिम दिने भएको छ । कम्पनीको बुटवल शाखाले यहि भदौं १ गतेदेखि भदौं ४ गतेसम्म चारदिने तालिम संचालन गर्न लागेको हो ।

कम्पनीका अनुसार तालिम जुममार्फत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दिइनेछ । उक्त तालिममा सहभागी हुन चाहने इच्छुक ब्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय अर्थात् बुटवल शाखामा सम्पर्क गर्न सक्नेछन् ।

 

बीमा अभिकर्ताको आधारभुत तालिम सम्बन्धी सूचना

फाइनान्सियल नोटिस डटकमबाट लिइएको सूचना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*