पाँच दलिय गठबन्धनका बिच संघ र प्रदेशमा चुनावी तालमेल (विज्ञप्ती सहित)

२० श्रावण २०७९, शुक्रबार १५:०५

काठमाडौं । वर्तमान समयमा सरकारमा रहेका सबै ५ वटा दलहरुले अगामि संघ र प्रदेशको चुनावमा तालमेल गरेर अगाडी बढ्ने भएको छ ।

आज प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले अगामी मुसिर ४ गते आउने संघ र प्रदेशको चुनावमा गठबन्धन बिच चुनावी तालमेल गरी अगाडी बढ्ने निर्णय भएको छ ।

नेपाली काँग्रेस, नेकपा (माओबादी केन्द्र), नेकपा(एकीकृत समााजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको आगामि चुनावमा तालमेल गरेर अगाडी बढ्ने निर्णय भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*