नेपाल लाइफ इन्स्योरेन्सको ७३ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

१९ श्रावण २०७९, बिहीबार १५:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो ।

नेपाल लाइफले ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ । सो पश्चात् अब कम्पनीको शेयर संरचना ५१ः४९ अनुपातमा कायम हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*