सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, प्लस टु पासले पनि आवेदन दिन पाईने

१५ श्रावण २०७९, आईतवार ११:२१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न ब्रान्च तथा सव ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*