लक्ष्मी बैंकका सिइओ अजय बिक्रम शाहको कार्यकाल थप

१२ श्रावण २०७९, बिहीबार ११:१४

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय बिक्रम शाहको कार्यकाल थप गरिएको छ ।

बैंकको साउन ११ गते बसेको संचालक समितिको बैठकले सिइओ साहको कार्यकाल ४ वर्षको लागि थप गरेको हो । सो अनुसार आगामी ४ वर्ष सिइओको कार्यकाल शाहले नै सम्हाल्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*