नेपाल क्लियरिङ हाउसले माग्यो विभिन्न पदमा कर्मचारी, यसरी दिनुस आवेदन

११ श्रावण २०७९, बुधबार १८:३०

काठमाडौैं । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको हो ।

क्लियरिङ हाउसले जाभा डेभलोपर (फुल स्ट्याक), जुनियर जाभा डेभलोपर र बिजिनेस डेभलभमेन्ट एक्ज्युकेटिभका लागि २–२ जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, हेड सफ्टवेयर डेभलभमेन्ट, जुनियर आइओएस डेभलोपर, क्युए इन्जिनियर, सिनियर एनलाइस्ट इन्नोभेसन, एनलाइस्ट इन्नोभेसन, अफिसर स्ट्राटेजि एण्ड रिसर्च, सेक्युरिटी एनलाइस्ट (एसओसि), एक्ज्युकेटिभ–रिस्क एण्ड कम्प्लायन्स, टेक्निकल सर्पोट (इन्फ्रास्ट्रक्चर) र सर्पोट एनलाइस्ट।एक्ज्युकेटिभमा एक–एक जना कर्मचारी माग गरेको हो ।

इच्छुक ब्यक्तिले साउन २५ गतेसम्म कम्पनीको वेबसाइट https://www.nchl.com.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।

NCHL VACANCY2022

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*