सरकारको ब्ल्याक लिस्टमा १६ कम्पनी, कुन–कुन परे ?

९ श्रावण २०७९, सोमबार १३:१४

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयलले १६ कम्पनीलाई ब्ल्याक लिस्टमा राखेको छ ।

अनुगमन कार्यालयले आज (साउन ९ गते)देखि लागूहुनेगरी सो कम्पनीहरुलाई कारोबार तथा ब्यवसाय गर्न नपाउने गरी ब्ल्याक लिस्टमा राखेको हो ।

अनुगमन कार्यालयका अनुसार उक्त कम्पनी तथा निर्माण व्यवसायी।आपूर्तिकलाहरुलले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैन ।

 

ब्ल्याक लिस्टमा पर्ने १६ कम्पनी : 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*