एलआईसी नेपालको बीमाशुल्क कुन–कुुन अनलाईनबाट भुक्तानी गर्न मिल्छ?

९ श्रावण २०७९, सोमबार १२:३५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन एलआईसी (नेपाल)ले विभिन्न अनलाईनबाट बीमाशुुल्क भुुक्तानी गर्न पाईन्छ ।

बीमितले इसेवा, खल्ती र कनेक्ट आइपिएस अनलाईनको प्रयोग गरेर बीमाशुल्क तुुरुन्तै भुक्तानी गर्नसक्नेछन् । अनलाईन माध्यमबाट भुक्तानी गर्ने सहज हुन यी माध्यमबाट बीमितिले बीमाशुल्क भुक्तानी गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*