आइएमई जनरल इन्स्योरेन्स र एचआइडीसिएलको बोनस सेयर सूचीकृत

४ श्रावण २०७९, बुधबार १७:४९

काठमाडौं । नेप्सेमा आइएमई जनरलर र एचआइडीसिएलको बोनस सेयर सूचीकृत भएको छ । आइएमई जनरल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर बापतको ८ लाख १० हजार ३१०।२० कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ८ प्रतिशत बोनस सेयर वापत भएको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*