प्राइम लाइफ इन्स्योरेन्सका सिईओ र डिसिईओ भए एकैसाथ बिदाई

२ श्रावण २०७९, सोमबार १३:१७

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारी एकैसाथ बिदाई भएका छन् । प्राइम लाइफ इन्स्योरेन्सको सीईओ रहेका मनोजकुरमार भट्टराई र डेपुटी सीईओ चिरायू भण्डारीको कार्यकाल हिजो असार ३२ गतेदेखी समाप्त भएको छ ।

अहिले प्राइम लाइफको डेपुटी सीईओ रहेका निर्मल दाहाललाई कामु दिइएको छ । दाहाल लामो समय लक्ष्मि बैंकमा काम गेर खाली बसेका थिए ।भट्टराईले कम्पनीमा दुई कार्यकाल बिताएर बिदाई भएका हुन् ।कम्पनीले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सर्तमा डिसिइओ पदमा नियुक्त गरेको थियो । तर डिसिईओबाट सिईओ बन्ने काँटछाँट नदेखेपछि उनी बिदाई हुन लागेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*