प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का

१ श्रावण २०७९, आईतवार १३:५७

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।यी दुई कम्पनीले एकापसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेपछि नेप्सले शेयर कारोबार रोक्का गरेको हो । दुई कम्पनीले असार ३२ गते एकापसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सोही कारण दुबै कम्पनीको शेयर कारोबार साउन १ गतेदेखि रोक्का भएको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*