नेको इन्स्योरेन्स कम्पनीको संचालक परिवर्तन

१ श्रावण २०७९, आईतवार १३:५५

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीके सञ्चालक परिवर्तन भएका छन् । नेप्सेमा आज एक सूचना जारी गर्दै कम्पनीले जानकारी दिएको हो ।

कम्पनीको संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट सञ्चालक समितिमा ध्रुवचन्द्र गौतमले प्रतिनिधित्व गर्दै आएकोमा उनको ठाउँमा प्रेम कुमार श्रेष्ठ नियुक्त भएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*