नागरिक लगानी कोषको अध्यक्षमा डा.सूर्य बहादुर थापा नियुक्त

१ श्रावण २०७९, आईतवार १३:४५

काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा प्रा.डा. सूर्य बहादुर थापा नियुक्त भएका छन् ।

नेपाल सरकार (मन्त्रिपरिषद) को असार २१ गतेको निर्णयअनुसार धुर्कोट–६ गुल्मीका थापालाई नागरिक लगानी कोषको संचालक समितिको अध्यक्षमा आगामी तीन वर्षका लागि नियुक्त गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*