लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको शेयर कारोबार रोक्का
३० असार २०७९, बिहीबार ११:०५

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्सको मर्जर सम्झौता भएसँगै दुई कम्पनीको शेयर कारोबार रोक्का भएको छ।
कम्पनीको आज हस्ताक्षर भएसँगै दुई कम्पनीबीच शेयर कारोबार रोक्का भएको हो ।