कोरोना बीमा र स्वास्थ्य बीमा तत्काल दिन माग
२९ असार २०७९, बुधबार १३:१५
काठमाडौं । सांसद कोरोना बीमा र स्वास्थ्य बीमाको कुरा उठेको छ। आज भएको प्रतिनिधि सभाको बैठकमा कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् ।कोभिड रकमको बीमा सरकारले भुक्तानी दिएको र्छैन ।स्वास्थ्य बीमाको दाबी भुक्तानी गर्न बाँकि रहको हुँदा अस्पताल बन्दै हुँदै गएको हुँदा तत्काल भुक्तानी गर्न माग गरेका छन् ।
सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधि सभामा बोल्दै कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी गर्न सरकारलाई आग्रह गरेका हुन् ।
‘स्वास्थ्य बीमाको भुक्तानी पनि सरकारले नदिएर अस्पतालहरू परिसानमा परिरहेका छन्,’ , ‘यस्तो अवस्थामा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’उनले भने