सार्वजनिक यातायातको भाडादर फेरी बढ्यो, कुनमा कति ? (सूचीसहित)

२८ असार २०७९, मंगलवार ११:०६

काठमाडौं । सार्वजनिक यातायातको भाडादर बृद्धि भएको छ । यतायात व्यवस्था विभागका अनुसार यात्रुबाहक यतायातमा १.७९ प्रतिशत, पहाडी बाटोमा संचालन हुने यातायातमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारी साधनमा २.६ प्रतिशत बृद्धि गरिएको हो ।

नेपाल आयल निगमले असार २० गते पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर बृद्धि गरेको हो । निमगले डिजेलको मूल्यमा प्रतिलिटर ९ रुपैयाँका दरले बृद्धि गरेको थियो ।

 

28th Asar Bust vada

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*