सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाशुुल्कमा कहिलेसम्म पाईन्छ छुट ?

२७ असार २०७९, सोमबार ११:५०

काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुुल्कमा सय प्रतिशत बिलम्ब शुुल्क पाउने अवधि असार मसान्तसम्म रहेको छ। उक्त कम्पनीले २०७७ जेठ ३० गते देखि २०७९ जेठ ३१ सम्म रहि विलम्ब शुुल्क लागेको बीमालेखको नवीकरण बीमााशुुल्क बुुझाउदा बीलम्ब शुुल्क शत प्रतिशत छुुट दिने भएको छ । सो अवसर असार मसान्त सम्म मात्र सिमित रहने कम्पनीले जनाएको छ।

सो अवसरबारे विस्तृत जानकारीको लागि नजिकको शाखा कार्यालय तथा प्रधान कार्यालय कालिमाटी, काठमाण्डौंमा सम्पर्क गर्न आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*