जेटियुसीसीको धारणा सार्वजनिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२७ असार २०७९, सोमबार ११:२८

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, संशोधनका लागि अन्तरिक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले सामाजिक सुरक्षा ऐनका विषयहरुसँग सम्बन्धित दफाहरु संशोधनार्थ धारण सार्वजनिक गरेको छ । ऐनमा भएका बुँदाहरु संविधान तह मेल नखाएका र केही बुँदाहरु विवादित भएको भन्दै संशोधनको माग समेत गरिएको थियो ।

उक्त कार्यक्रममा जेटियुसीसीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले अनौपचारिक तथा स्वरोजगार व्यक्तिको जम्मा गरेको रकम गर्ने, कुनै रोजगारदाता वा रोजगारदाता संस्था मार्फत काम लिई श्रमिकलाई काममा लगाउने व्यक्ति वा संस्था ५ थप गर्ने जस्ता प्रस्तावहरु राखिएका थिए ।

उक्त कार्यक्रममा जेटियुसीसीद्धारा राखिएको प्रस्ताव :

JTUCC Perspective on SS Act, 2074 Ammendments

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*