जनरल इन्स्योरेन्सको लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२४ असार २०७९, शुक्रबार १७:३८

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको लगानी निवारण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम आज हात्तीसारमा सम्पन्न भएको हो ।

जिआइसीले कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

नियमक निकाय बीमा समितिका उप–निर्देशक हृदय पण्डितले उक्त कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*