सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन

२४ असार २०७९, शुक्रबार १४:३०

काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ ।  दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गर्न निर्देशन समितिले यस्तो निर्देशन दिएको हो ।

अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा आइटी विभागका प्रमुखहरुलाई प्रत्यक्ष भेटेरै बीमा समितिको एपिआई मोटलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गर्न निर्देशन दिएको हो ।

असार २८ गतेसम्ममा एपिआई मोटलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गर्न बीमा कम्पनीहरुलाई आज बीमा समितिले निर्देशन दिएको हो । एपिआई मोटलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गरेसँगै बीमा कम्पनीहरुले जारी गरेको बीमा पोलिसी, बीमा शुल्क आर्जन, दाबी भुक्तानी, बीमा पोलिसीमा दिएको कर्जा, अभिकर्ता कमिशन, लगानी, सरेण्डर लगायतका डाटा निगरानी गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*