बिनोद घिमिरेले छोडे नेपाल लाइफ

२४ असार २०७९, शुक्रबार १३:४९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा जनसम्पर्कमा कार्यरत बिनोद घिमिरे बाहिरिएका छन् ।
पछिल्लो समय ब्राण्डिङ विभाग सम्हालिरहेका घिमिरेले गत असार १० गते राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै यही असार २३ गतेबाट औपचारिक रुपमा विदा लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*