रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२४ असार २०७९, शुक्रबार १२:४५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।कम्पनीको मिर्चैया शाखा बाट रामेश्वर शाह प्रस्तावक भै निजका छोरीहरु रुसी शाह र खुसी शाहको बाल शुलभ जीवन बीमा खरिद गरेको प्रस्ताबक रामेश्वर शाहको कालगतिका कारण मृत्यु भै निजका छोरी हरु लाई बीमालेखमा उल्लेख गरिएको शर्तहरु बमोजीम माशिक आय र बीमाशुलक छुट मिति २०७९।०३।१६ मा बीमाङ्क रकम रु ५।५ लाखको सुलभ बाल जीवन बीमा अन्तर्गत दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा कम्पनीका मिर्चैया शाखाका ब्रान्च म्यानेनजर सुरेन्द्र प्रसाद साहले वीमितहरुलाई समयमानै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुप दावी भुक्तानी प्रदान गरिएको बताएका छन् । साथै, उक्त दावी भुक्तानी मिर्चैया ५, का वडा अध्यक्ष प्रदिप कुमार साह द्धारा रामेश्वर शाहको श्रीमती बबिता कुमारी साहलाई हस्तान्तरण गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*