राष्ट्रिय बीमा संस्थानद्धारा करार पदमा कर्मचारी माग

२४ असार २०७९, शुक्रबार ११:०४

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रधान कार्यालय लगायतका शाखा कार्यालयहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थानले दुई आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को लागि करार सेवाका निमित्त ६ जना सुरक्षाकर्मी, ६ जना हलुका सवारी चालक र ४३ जना कार्यालय सहयोगी तथा सरसफाईकर्मीहरु माग गरेको हो ।

इच्छुक व्यक्तिहरुले साउन ८ गते १२ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*