सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१४ असार २०७९, मंगलवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आवश्यक रहेको जनाएको हो ।

बैंकले बिरगंज, पर्सा शाखाका लागि एकजना शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण र ४ वर्षे बैकिङ्ग अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असार २८ गतेभित्र कम्पनीको वेबसाइट https://www.shangrilabank.com/ मा गएर करियर सेक्सनमा गई दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*