नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालद्धारा राजिनामा

१३ असार २०७९, सोमबार १६:४६

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजिनामा दिएका छन् ।

अर्यालले बैंकको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*