नेपाल बैंकको संचालकमा अर्थमन्त्रालयका केदारनाथ शर्मा नियुक्त

५ असार २०७९, आईतवार १६:३०

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त भएका छन् ।

यसअघि नेपाल सरकार, अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको संचालक पदमा रहेका रितेश कमाुर शाक्यको स्थानमा अर्थमन्त्रालयकै महासचिव शर्मा नियुक्त भएका हुन् ।

साथै शर्माले असार ३ गते संचालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*