रिलायन्स लाईफद्वारा विशेष साधारणसभा आह्वान, मर्जर मुख्य एजेण्डा

५ असार २०७९, आईतवार ०९:३८

काठमाडाैं । रिलायन्स लाइफ इन्याेरेन्स कम्पनीले यही असार २० गते विशेष साधारणसभा आह्वान गरेकाे छ । कम्पनीले आज सूचना प्रकाशन गरेर विशेष साधारणसभा आह्वान गरेकाे हाे ।

मर्जर र पुजि बृद्दि मुख्य एजेणडा राखेर बाेलाइएकाे विशेष साधारणसभा असार २० गते अनमाेल बैंक्वैट नयाँ बानेश्वरमा विहान ११:०० बजे सुरू हुने कम्पनीले जनाएकाे छ ।
कम्पनीले चार वटा प्रस्ताव अघि सारेकाे छ । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*