ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त
१ असार २०७९, बुधबार ११:२१
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सुशिल पौडले नियुक्त भएका छन् ।
कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले बैंकको बरिष्ठ अधिकृत पौडेललाई असार १ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।