किसान लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

१९ जेष्ठ २०७९, बिहीबार १७:१७

काठमाडौं । नेप्सेले बिहीवार किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. १ हजार ८ दशलमव ३३ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २२० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार जेठ २० गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*