महाविपत्ति बीमा बण्ड र स्वास्थ्य बीमाबारे अर्थमन्त्री शर्माले के भने ?

१७ जेष्ठ २०७९, मंगलवार ०७:००

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमालाई बीमा कम्पनीहरुबाट अघि बढाउन छलफल भइरहेको बताएका छन् । हिजो अर्थमन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले महाविपत्ति बण्ड जारी गरेर विकास पूर्वाधारमा लगानी जुटाउने बताएका छन् ।

हेरौं भिडियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*