बीमा महाविपत्ति बण्ड जारी गर्ने सरकारको घोषणा

१५ जेष्ठ २०७९, आईतवार १८:२०

काठमाडौं । सरकारले महाविपत्ति बण्ड जारी गर्ने घोषणा गरेको छ । सरकारले बजेटमार्फत महाविपित्त बण्ड जारी गर्ने घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत बीमा महाविपत्ति बण्ड जारी गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*